आज विश्व क्यान्सर दिवस

काठमाडौं / आज विश्व क्यान्सर दिवस । विभिन्न जनचेतनामुल कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ। ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने नाराका साथ विभिन्न्न कार्यक्रम गरी मनाइदै छ ।नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछ। नेपालमा बर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको … Continue reading आज विश्व क्यान्सर दिवस